सीप बन्यो जीउने आधार
म्याग्दीको धवलागिरि गाउँपालिका– १ गुर्जाका धनबहादुर विक र टेकबहादुर विकको परिवार कामको खोजीमा बेनी झरेको तीन वर्ष बित्यो । अहिले यी दुई विक परिवार बेनी नगरपालिका– वडा नं २ बगरफाँटमा जग्गा भाडामा लिएर टहरो बनाइ डोको बुनेर त्यसबाट आएको पैसाले गुजारा चलाउँदै आएका छन् ।एकहत्तर वर्षीय धनबहादुर आफू जान्ने भएदेखि अहिलेसम्मको उमेर डोको बुनेरै जीवन बिताए । जीवनका अनेकौँ घामपानी भोगेका उनी अहिले डाँडामाथिको घाम जस्तै कति बेला अस्ताउने हो पत्तै छैन तर, उनको जागर र जोस भने १६–१७ वर्षे…
पुरा पढौ
हाँडीकोटको काखमा : ढोरपाटन ‘फार्मस्टे’
बागलुङ जिल्लामा पछिल्लो समय घरबास पर्यटन फस्टाउँदो छ । आन्तरिक पर्यटक चाडवाड तथा बिदाको समयमा पर्यटकीयस्थल भ्रमण गर्ने र घरबासमा पुगेर अर्गानिक परिकारको स्वाद लिँदै रमाउने परिपाटी बढिरहेको छ । बागलुङमा रहेका २८ सामुदायिक घरबासमध्ये एक दर्जन घरबास पर्यटकका कारण चर्चित बनेका छन् । घरबास पर्यटन फस्टाउन थालेको बागलुङमा कृषि पर्यटनको अवधारणासमेत भित्रिएको छ । जैमिनी नगरपालिका–१० राङ्खानीका केदार आचार्यले कृषि पर्यटकलाई लक्षित गरी ‘ढोरपाटन पारिवारिक फार्मस्टे’ सञ्चालनमा ल्याउनुभएको छ । जैमिनीको चर्चित पर्यटकीय गन्तव्यको रुपमा रहेको हाँडीकोटको काखमा फार्मस्टे…
पुरा पढौ
नेपालमा नै मुटुको कृत्रिम भल्व राख्न थालेपछि विदेश जाने घटे

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शुभम पावरको आइपिओ खुला

आलेख : ‘व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन मुसहर बस्तीमा’
जलेश्वर । पुसको कठ्याङ्गिँ्रदो जाडो । मनै कमाउने चिसो सिरेटोले कक्रिएको, शरीरलाई चारैतिर परालको कुन्यू, परालबाटै बनेको गुन्द्री र जुटको बोरामा पराल नै कुचिएर बनाइएको ओढ्ने ओछ्याउनेमा गुट्मट्याएर रात कटाउनुपर्ने बाध्यता छ उनीहरुको । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–३ भटौलिया गाउँका मुसहरहरुको जीवन वर्षौंदेखि यही बाध्यताले थिचिएको छ । खर र परालले नै छाएको सानो झुपडीमा उमेरले ६० वर्ष नाघिसकेका हुकुमा सदा आफ्ना १३ जना लालाबालासहित चिसो स्याँठसँग जुध्दै आउनुभएको छ । उहाँको शरीरमा चिसो छल्न सक्ने जति लुगाफाटा छैनन् भने…
पुरा पढौ
बढ्यो सुनको मूल्य

पोखरा महानगर लेखा समितिले भन्यो,“बेरुजु अत्याधिक बढयो, फछ्यौटको ब्यवस्था मिलाउ”

पोखरा महोत्सवमा फोटोग्राफीको जिम्मा मयुरटाइम्सलाई

‘अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा समस्या आउँछ’ : नेपाल टेलिकम

एमालेको संसदीय दलको नेतामा अध्यक्ष ओली


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी म्याग्दीको जनजीवन प्रभावित बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दाना, नारच्याङ, शिख, पाउद्वार,…
कास्कीको माछापुछ्रे गाउँपालिका–५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका सहिदको स्मृतिमा पार्क निर्माण गरिएको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण मैँचे डाँडामा पार्क निर्माण…
आज २०८३ साल मंसिर ८ गते मंगलवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी…
राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०८२ बाट पत्रकार राम थापालाई सम्मान गरिने भएको छ । युआरएल फाउन्डेसनले स्थापना र सञ्चालन गरेको यो पुरस्कारको राशि नगद ३३… 