रामपुर । गाउँमा बाजा बज्न थालेपछि दसँै लाग्यो भन्ने आभाष हुन्थ्यो । यो परम्परा सुन्दा नयाँ पुस्तालाई अहिले अनौठो लाग्न पनि सक्छ । यो संस्कृति हिजोआज गाउँघरमा भने देख्न पाइदैन । बुढापाकाका अनुसार गाउँमा मादल, सहनाई, ट्याङ्को, झुर्मा र ढोलक बज्न थालेपछि दसँै सुरु भयो भन्ने जनमानसमा सङ्केत गर्दथ्यो । बाद्यबादकसहित नौमती, पञ्चेबाजको तालमा गाउँभरी सरसफाइ गरेर दसँैलाई स्वागत गर्ने परम्परा अहिले कतै देख्न र सुन्न पाइदैन । पाल्पाको रामपुरमा भने पुरानो संस्कतिलाई यसवर्षदेखि जोगाउने अभियान सुरु भएको छ ।…
पुरा पढौ