समाचार

राष्ट्रपतिसमक्ष महालेखा परीक्षकको प्रतिवेदन पेस

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले आर्थिक वर्ष २०७७/७८ को महालेखा परीक्षकको ५९आँै वार्षिक प्रतिवेदन आज पेस गर्नुभएको छ । राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा सो प्रतिवेदन पेस गरिएको हो । रासस पुरा पढौ

प्रतिनिधिसभाको रिक्त उपसभामुखको निर्वाचन कार्यतालिका प्रकाशन

काठमाण्डौं । प्रतिनिधिसभाको रिक्त उपसभामुख पदमा यही असार ३१ गते हुने निर्वाचनको कार्यतालिका प्रकाशन गरिएको छ । नेपालको संविधानको धारा ९१ एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ८ बमोजिम आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनको मिति तोकेर कार्यतालिका प्रकाशनका लागि प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई निर्देशन दिएका थिए । सो अनुसार सचिव योगीबाट प्रकाशित सूचनामा निर्वाचनका लागि असार ३० गते बिहीबार दिउँसो ११ देखि १ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा उम्मेदवारीको सूचना दर्ता गर्ने, १ः३० बजे दर्ता भएको सूचनाको सूची… पुरा पढौ

संक्रकिय संक्रमितको संख्या १ हजार ५ सय पुग्यो

काठमाण्डौं । पछिल्ला केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । आज एकै दिन २०० बढी सङ्क्रमित फेला परेका छन् । स्वाथ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज तीन हजार बढी नमूना परीक्षण गर्दा २०६ जनामा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घन्टामा दुई हजार ८२ नमूनाको पिसिआर विधिबाट परीक्षण गर्दा १७७ र एक हजार ९३ नमूनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २९ गरी कुल २०६ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । यससँगै सक्रिय… पुरा पढौ

भानु जयन्ती तथा गरू पूर्णिमा डायमण्डमा मनाईयो

पोखरा । २०९औं भानु् जयन्ती तथा गुरू पूर्णिमामा डायमण्ड मा.वि. तालचोकमा विविद्य कार्यक्रम गरि मनाईएको छ ।पोखरा महानगरपालीका वडा नं. २७ मा रहेको डायमण्ड मा.वि.मा २०९औं भानु् जयन्ती तथा गुरू पूर्णिमाको अवसर पारेर विभिन्न तहमा अध्ययन गर्ने विद्यार्थीहरु विचमा चित्रकला, स्थलथत कविता लेखन तथा कविता वाचन गरी विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थी र गुरू विचको अन्तर सम्वन्ध तथा भानुजयन्तीको बारेमा आफ्नो धारणा राख्दै विद्यालयका निर्देशक माधवशरण उपाध्ययले विद्यार्थी र शिक्षक विच नङ र मासुको सम्वन्ध हुने र हरेक… पुरा पढौ

उद्यमशील बनाउने सीप सिकाउने नीति अवलम्वन गर्न सरोकारवालाको सुझाव

पोखरा । रोजगारदाता कम्पनीहरु दक्ष जनशक्ति नपाएकोमा चिन्तित छन् । युवाहरु रोजगार नपाएर भौतारिरहेका छन् । तर तपाईंहरु भने सीप विकास तालिम दिएको भन्दै नाक फुलाएर बस्नुहुन्छ । लेखनाथ उद्योग वाणिज्य संघकी उपमहासचिव जानुका पराजुली अधिकारीले अगाडि भनिन्,‘कहाँ तादात्म्यता मिलेन ? किन यस्तो भयो ? यसको खोजी गर्नुप¥यो ।’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार पोखरामा आयोजना गरेको राष्ट्रिय व्यवसायीक सीप विकास तालिम नीति–२०७९ को मस्यौदाबारेको छलफलमा अधिकारीलगायत सरोकारवालाहरुले सीप विकास तालिम नीति सहि नहुँदा यस्तो समस्या देखिएको औंल्याएका… पुरा पढौ

गृह प्रशासनमा आधुनिक प्रविधिको प्रयोगदेखि आपराध नियन्त्रणका नयाँ योजनासम्म

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकार गठन भएको ठिक एक वर्ष पूरा भएको छ । सरकारले एक वर्षमा विगतमा अपनाइएका राम्रा कार्ययोजनालाई निरन्तरता दिँदै आवश्यकताका आधारमा नयाँ नीति, योजना तयार पारी लागू गरेको छ । सरकारले गृहप्रशासन सुधार गर्दै शान्ति सुरक्षा तथा अमनचयन कायम गर्न तथा अपराधका नयाँ शैलीका चुनौती सामना गर्न प्रविधिको प्रयोग र दक्ष सुरक्षा जनशक्तिको विकासमा जोड दिएको छ ।गृहमन्त्री बालकृष्ण खाणले गृहप्रशासन सुधारदेखि अपराध नियन्त्रणसम्म आधुनिक प्रविधिको प्रयोग बढाउँदै नयाँनयाँ आपराधिक चुनौती सामनाका… पुरा पढौ

उपसभामुखको निर्वाचन कार्यतालिका प्रकाशन

काठमाडौँ । रिक्त उपसभामुख पदमा यही असार ३१ गते हुने निर्वाचनको कार्यतालिका प्रकाशन गरिएको छ ।नेपालको संविधानको धारा ९१ एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ८ बमोजिम आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनको मिति तोकेर कार्यतालिका प्रकाशनका लागि प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई निर्देशन दिएका थिए । सो अनुसार सचिव योगीबाट प्रकाशित सूचनामा निर्वाचनका लागि असार ३० गते बिहीबार दिउँसो ११ देखि १ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा उम्मेदवारीको सूचना दर्ता गर्ने, १ः३० बजे दर्ता भएको सूचनाको सूची प्रकाशन गर्ने… पुरा पढौ

राष्ट्रपतिसमक्ष महालेखा परीक्षकको प्रतिवेदन पेस

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले आर्थिक वर्ष २०७७÷७८ को महालेखा परीक्षकको ५९आँै वार्षिक प्रतिवेदन आज पेस गरेका छन। राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा सो प्रतिवेदन पेस गरिएको हो । ––– पुरा पढौ

मालपोत कर्मचारीसहित १३ जनालाई सजाय

कर्णाली । जिल्ला अदालत सुर्खेतले धनीलाई थाहै नदिएर जग्गा खरिद–बिक्रीसम्बन्धी कार्यमा संलग्न १३ जनालाई कैद तथा जरिवानाको फसैला गरेको छ । न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको इजलासले कीर्ते तथा ठगी कसुरमा मालपोत कार्यालय सुर्खेतका छ कर्मचारीसहित १३ जनालाई कैद तथा जरिवाना तोकेको हो । वीरेन्द्रनगर नगरपालिका–६ का सौगात रावतले साबिक जर्बुटा–३ ९क० कित्ता नं ३१११ रहेको छ कट्ठा क्षेत्रफलको आफ्नो जग्गा २०७७ असार ८ गते खरिद–बिक्री भएको पाएपछि अदालतमा मुद्दा दायर गरेका थिए । अदालतले यही असार २२ गते उक्त कार्यमा… पुरा पढौ

महिलाको अभिरुचि बढाउन खेल प्रशिक्षण

राँझा । खेलकुदमा महिलाको अभिरुचि बढाउन नेपालगञ्जमा किशोरीलाई खेल प्रशिक्षण सुरु गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजना र बाँके जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा सुरु गरिएको खेल प्रशिक्षणमा सहभागीलाई कराते, तेक्वान्दो, भलिबल, एथलेटिक्स, फुटबललगायत खेलको प्राविधिक र सैद्धान्तिक ज्ञानको बारेमा जानकारी गराउने बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्दिपजङ्ग शाहले बताए । उनका अनुसार, तालिमका सहभागीलाई प्रशिक्षक कृष्णबहादुर चौधरीले कराते, चन्द्रप्रकाश श्रेष्ठले तेक्वान्दो, लालबहादुर मल्लले भलिबल, छबिलाल थापा मगरले एथलेटिक्स र रवीन्द्रकुमार श्रेष्ठले फुटबलको बारेमा प्रशिक्षण दिईनछन । तीन… पुरा पढौ