राष्ट्रपतिसमक्ष महालेखा परीक्षकको प्रतिवेदन पेस


     एभरेस्ट आवाज    
     असार २९ गते २०७९ मा प्रकाशित




sf7df8f}F, @( c;f/M /fi6«klt e08f/L;dIf dxfn]vf kl/Ifs sfof{nosf] k|ltj]bg k]z /fi6«klt ljBfb]jL e08f/L;dIf /fi6«klt ejg zLtnlgjf;df a'waf/ dxfn]vf kl/Ifs sfof{nosf] %(cf}F k|ltj]bg k]z ub}{ dxfn]vfk/LIfs 6ªsdl0f zdf{ b+ufn . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले आर्थिक वर्ष २०७७/७८ को महालेखा परीक्षकको ५९आँै वार्षिक प्रतिवेदन आज पेस गर्नुभएको छ ।

राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा सो प्रतिवेदन पेस गरिएको हो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।