स्याङ्जा । स्याङ्जामा १० वटा व्यावसायिक कृषि उत्पादन केन्द्र ब्लक सञ्चालनमा रहेका छन् । कृषि ज्ञान केन्द्र स्याङ्जाले कृषि क्षेत्रको आधुनिकीकरणमा योगदान पु¥याउने गरी ब्लकमा समावेश गरिएका बाली÷वस्तुहरुको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न, ‘ब्लक’ क्षेत्रमा कृषि यान्त्रिकीकरण, कृषि पूर्वाधार विकास तथा व्यावसायीकरण प्रवद्र्धन गर्ने उद्देश्यले ब्लक सञ्चालनमा ल्याएको हो । ज्ञान केन्द्रका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत ईश्वरीप्रसाद अर्यालले ‘ब्लक’ विकास कार्यक्रमअन्तर्गत स्याङ्जामा मौरी, तरकारी, फलफूल, धान र मसलाबालीमा ‘ब्लक’ सञ्चालनमा रहेको बताए । मौरी ‘ब्लक’ मा तीन, तरकारी…
पुरा पढौ