नेपाली कांग्रेस कास्की क्षेत्र नं. २ ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै चुनावी प्रचार अभियानलाई थप तीव्र बनाएको छ। पार्टीले घरदैलो, टोलसभा तथा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिँदै उम्मेदवारको एजेण्डा जनतामाझ पुर्याउने अभियानलाई संवाद यात्राका रूपमा अघि बढाएको हो। कांग्रेसका तर्फबाट उम्मेदवार बनेका माधब प्रसाद बास्तोला मधु बिहिबार साविक भरतपोखरी हाल पोखरा महानगरपालिका वडा नं ३३ अन्तर्गत कालिकास्थान , पुरानो बस पार्क, तोरी पेल्ने चौतारा, तिक्लाङ,लामगादि लगायतका बस्तीहरूमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका छन्।सो वडा एमाले उमेद्वार रश्मि आचार्यको वडा हो…
पुरा पढौ