पोखरा । नेवाः मिसा पुच पोखरा ९ नयाँ बजारको १३ औं साधारण सभा तथा ५ औं अधिबेशनले कोपिला श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा मिना माकाजु, सचिवमा उषा सिल्पकार, सहसचिवमा अम्बिका मुल्मी, कोषाध्यक्षमा निशा ताम्राकार, सदस्यहरुमा लक्ष्मी मुल्मी, शुशिला कर्माचार्य, इश्वरी श्रेष्ठ, पुनम गुरुङ श्रेष्ठ, जुना श्रेष्ठ ताम्राकार, बिष्णु माया रन्जित, शुशिला प्रधान, श्यामा श्रेष्ठ, पुजा बाटाजु र सुनी प्रधान सर्वसम्मत चयन भएका छन । कार्यक्रमका प्रमुख अतिथि पोखरा ९ का वडा अध्यक्ष दिपेन्द्र…
पुरा पढौ