सन्देश श्रेष्ठपोखरा, कात्तिक १५ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कुलमान घिसिङ मन्त्री भएर आएपछि पनि विद्युत आपूर्तीमा देखिएको समस्या नहटेको बताएका छन् । उपभोक्ता हित संरक्षण मञ्च नेपालको आयोजनामा शुक्रबार पोखरामा आयोजित ‘विद्युत उपभोक्ता सम्बन्धी अधिकार र हालको कानूनी व्यवस्था’ बारेमा भएको अन्र्तक्रियात्मक छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले जेनजी आन्दोलन पश्चात कुलमान घिसिङ मन्त्री भएर आएपछि विद्युत आपूर्तीमा देखिएको समस्या समाधान हुने विश्वास गरे पनि अवस्था त्यस्तो नदेखिएको बताएका हुन् । यो हितेन्द्रदेव शाक्य भन्ने मान्छे हटेपछि अब लोडसेडिङ पनि…
पुरा पढौ