पोखराको वडा नं. १६ मा रहेको अमरदीप जेष्ठ नागरिक दिवा सेवा समितिको अध्यक्षमा डम्बरबहादुर थापा चयन भएका छन् । समितिको सम्पन्न दोस्रो साधारण सभा तथा पहिलो अधिवेशनले थापाको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको समितिका मनोनित गुरु प्रकाश भट्टराईले जानकारी दिए । समितिको उपाध्यक्षमा हिरा थापा,सचिवमा खडानन्द आचार्य,कोषाध्यक्षमा नारायण प्रसाद बास्तोला, सहसचिवमा जयन्ति तिवारी र सह कोषाध्यक्षमा गिरीधारी ढुङ्गाना छन् । त्यस्तै सदस्यमा मुना शाही,चरित्र थापा, हरिमाया आचार्य, हरिश्चन्द्र गौतम र तुलमाया छन्त्याल रहेका छन् । समितिलाई नियमित संचालन तथा…
पुरा पढौ