लेखनाथ,१८ माघ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर –२७ मा रहेको राईजिङ्ग स्टार युथ क्लवले माघ २१ गते देखि २४ गते सम्म नवौं वडा स्तरीय भलिबल प्रतियोगिता गर्ने भएको छ । सभ्य समाजको निर्माण ,राईजिङ्ग स्टार युथ क्लवको अभियान भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको भलिवल प्रतियोगिताका बारेमा जानकारी दिने उदेस्यले आईतवार राखिएको पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष अनिल गुरुङले क्लवले युवालाई खेल तर्फ आर्कषण गर्ने उद्धेस्यले भलिवल प्रतियोगिताको आयोजना गर्न लागेको बताएका हुन् । क्लवको बार्षिक कार्यक्रम अन्तरगत यस…
पुरा पढौ