मंसिर मसान्तसम्ममा भिआईपी प्यारापिट निर्माण सकिनेअफिसियल भवन निर्माणको स्वीकृति परिषदले अझै दिएन्स्वीकृति दिएको छ महिनाभित्र निर्माण सक्ने कम्पनीको लक्ष्यलकडाउनले कम्पनीलाई थपियो आर्थिक भार पोखरा रंगशाला फुटबल मैदान निर्माणको म्याद फेरी थप गरिएको छ । चौथो पटक म्याद थप गर्दै आगामी मंसिर मसान्तसम्मको म्याद कम्पनीले पाएको छ । मंसिर मसान्तभित्रमा रंगशाालको भिआईपी प्यारापिटको सम्पूर्ण काम सक्ने कम्पनीले जनाएको छ । मैदानको पूर्व तर्फ निर्माण गरिने अफिसियल भवनको भने राष्ट्रिय खेलकुद परिषदबाट स्वीकृति भईसकेको छैन् । परिषदबाट भवन निर्माण गर्न स्वीकृति दिएको…
पुरा पढौ