खेलकुद

शारिरिक सुगठनका अन्र्तराष्ट्रिय खेलाडी भण्डारीलाई मातृशोक

शारिरिक सुगठनका अन्र्तराष्ट्रिय खेलाडी कमलबहादुर भण्डारीलाई मातृशोक परेको छ । उनकी ममतामयी माता पशुपति भण्डारीको निधन भएको भएको हो । उनको शनिबार राती ११ बजे उपचारको क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । स्वर्गिय भण्डारीको कोरोना संक्रमणका कारण निधन भएको हो । संक्रमण भएर अस्पताल लगिएपनि उपचारका क्रममा निधन भएको पारिवारिक श्रोतको भनाई छ । स्वर्गिय भण्डारी नेकपा कास्कीका सचिवालय सदस्य दुर्गादत्त भण्डारीकी श्रीमती हुन् । स्वर्गिय भण्डारीपनि नेकपाका कृयाशिल सदस्य हुन् । पुरा पढौ

अन्तरराष्ट्रिय फुटबल रङ्गशाला निर्माण हुँदै

गुल्मीको इस्मा गाउँपालिका–६ अमरपुरस्थित बुल्ममा शहीद लखन थापाको नामबाट फुटवल रङ्गशालाको निर्माण शुरु भएको छ । गत वर्ष सामान्य रुपमा काम भएतापनि यस वर्षबाट भने रङ्गशाला निर्माणको काम तीव्र गतिमा भइरहेको हो । ‘शहीद लखन थापा स्मृति रङ्गशालामा’ मा अहिलेसम्म पर्खाल लगाउने, फुटवल ग्राउण्ड तयार गर्ने र दुवो रोप्नेलगायत काम भएका छन् । राष्ट्रिय खेलकूद परिषद्मार्फत रङ्गशालाको पहिलो चरणको काम सम्पन्न भएको छ । रङ्गशाला निर्माणका लागि आर्थिक वर्ष २०७४÷०७५ मा उपभोक्तामार्फत रु। १८ लाख र आव २०७५÷०७६ मा रु।… पुरा पढौ

पोखरामा प्याराग्लाइडिङ बिस्थापित भए पर्यटन क्षेत्रमा असर पर्छ : सांसद बराल

कार्तिक १५ पोखरा । गण्डकी प्रदेशका सांसद रामजी प्रसाद बराल (जीवन) ले पोखराबाट सहासिक खेल प्याराग्लाईडिङ विस्थापित भए पोखरा क्षेत्रको पर्यटन व्यवसायमा ठुलो असर पर्ने बताएका छन् । शनिबार पोखरामा प्याराग्लाईडिङ गरे पश्चात सांसद बरालले प्याराग्लाईडिङ पोखरा क्षेत्रको ब्राण्ड नै भएको र पर्यटकहरुको पहिलो रोजाईको सहासिक खेल प्याराग्लाईडिङ भएकोले यसलाई बचाई राख्न नसके यसबाट पोखरा र पोखरा आसपासको पर्यटन क्षेत्रमा ठुलो असर पर्ने बताएका हुन् । पोखरामा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माण भएसंगै प्याराग्लाइडिङ व्यवसाय विस्थापित हुने भनिएकोले गर्दा धेरै जना… पुरा पढौ

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले बिहीबाररदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट सङ्क्रमित भएको जनाएको छ । कोरोना देखिएका चारै खेलाडी सेल्फ आइसोलेसनमा बसेका छन् । नेपालले बङ्गलादेशसितको मैत्रीपूर्ण खेलका लागि बिहीबारदेखि प्रशिक्षण शुरु गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुरु भएको प्रशिक्षणमा ३० खेलाडी उपस्थित भएका थिए । नेपालले बङ्गलादेशसित ढाकास्थित बङ्गबन्धु रङ्गशालामा पहिलो मैत्रीपूर्ण खेल यही कात्तिक २८ गते तथा दोस्रो मैत्रीपूर्ण खेल आगामी… पुरा पढौ

पर्वतमा बञ्जी र स्वीङ १५ गतेदेखि सञ्चालनमा आउने

के तपाईंलाई आङ्नै सिरिङ्ग हुनेगरी बञ्जी र स्वीङ गर्ने मन छ ? यदि तपाईंलाई मन छ भने अब तपाईंले चाहेजस्तै आङ सिरिङ्ग हुनेगरी बञ्जी र स्वीङ गर्न पाउनु हुने भएको छ । किनकी कालीगण्डकीको खोंचमा पर्ने पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल बनाएर बन्जी, स्वीङ र स्काइ साइक्लीङ लगायत सहासिक खेल सन्चालनको तयारीमा रहेको द क्लिफ प्रालिले कार्तिक १५ गते शनिवारदेखि सेवा सञ्चालनमा ल्याउने भएको छ । ०७३ सालदेखी पुलको निर्माण शुरु गरेको प्रालिले कात्तिक… पुरा पढौ

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण आजदेखि

नेपाली राष्ट्रिय फुटबल टोलीले आजदेखि प्रशिक्षण शुरु गर्दैछ । बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले आजदेखि प्रशिक्षण शुरु गर्न लागेको हो । पहिलो दिनको प्रशिक्षण त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अपराह्न २ बजे शुरु हुनेछ । प्रशिक्षणका लागि खेलाडी काठमाडौँ आइसकेको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ । एन्फाले खेलाडीलाई त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा राखेको छ । प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद् ९राखेप०ले एन्फालाई अनुमति दिइसकेको छ । नेपालले बाल गोपाल महर्जनको नेतृत्वमा तयारी शुरु गर्नेछ । मुख्य प्रशिक्षक योहान कालिन स्विडेनमा… पुरा पढौ

पोखरामा दैनिक दुई सय प्याराग्लाइडिङ

यहाँका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थालेपछि दैनिक दुई सयभन्दा बढी साहसी खेलप्रेमी आकाशमा उड्न थालेका छन् । लामो समयको बन्दाबन्दीका कारण मनोरञ्जनलगायत गतिविधिबाट वञ्चित भएकाहरुलाई आकाशमा उड्न सस्तो कार्यक्रम ल्याइएको छ । कम्पनीहरुले लामो समयको बन्दाबन्दी खुलेसँगै गत असोज १५ देखि व्यावसायिक उडान शुरु गरेका थिए । बाह्य पर्यटकको आगमन शून्य भएका अवस्थामा आन्तरिक पर्यटकबाटै पर्यटकीय गतिविधिलाई चलायमान बनाउन नाफा नहेरी उडानलाई निरन्तरता दिइएको नेपाल हवाई खेलकूद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “हामीले पर्यटकीय… पुरा पढौ

गण्डकी प्रदेश खेलकुद विधेयक पारित, खेलकुदमा संघीयता कार्यान्वयनको बाटो खुल्यो

खेलकुदमा संघीयता कार्यान्वयनको बाटो खुलेको छ । गण्डकी प्रदेशमा खेलकुदको विकास गर्न बनेको विधेयक पारित भएसँगै खेलकुदमा संघीयता कार्यान्वयनको बाटो खुलेको हो । यसअघी प्रदेश खेलकुद विधेयक नबन्दा खेलकुदमा संघीयता नआएको भन्दै टिप्पणी हुने गरेको थियो । खासगरि देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल बनेपनि राष्ट्रिय खेलकुद परिषद (राखेप) अन्तर्गत रहेका क्षेत्रीय खेलकुद विकास समिति तथा जिल्ला खेलकुद विकास समितिको नाम परिवर्तन नहुँदा खेलकुदमा संघीयता नआएको भन्दै टिप्पणी हुन्थ्यो । तर गण्डकी प्रदेशमा खेलकुद विधेयक पारित भएसँगै खेलकुदमा संघीयता भित्रिएको छ… पुरा पढौ

भएन आदर्श कप

भण्डारढीक खेलमैदानमा फुटबल नभएको सातवर्ष बित्यो । आदर्श क्लब भण्डारढीकले तीजको अवसरमा तीजेकप गर्दै आएको थियो । २०६७ सालयता प्रतियोगिता भएको छैन् । तीजेकपबाट शुरु भई आदर्श कप नामाकरण हुदैं व्यवसायिक फुटबल प्रतियोगितामा फड्को मार्यो । तर एकाएक स्थगित हुन पुग्यो । कारण आर्थिक अभाव र मैदान स्तरहीनले । आर्दश क्लब भण्डारढीक २०४४ सालमा स्थापना भएको थियो । विधिवत दर्ता भने २०५४ सालमा गरिएको थियो । स्थापनासँगै भण्डारढीकमा स्थानीयस्तरको फुटबल प्रतियोगिता आयोजना गरिएको थियो । २०६६ र २०६७ मा आईपुग्दा… पुरा पढौ

सिजनको ¥याफ्टिङ बुकिङ सबै रद्द, व्यवसायी भन्छन–‘सामान सुकाउँदै बस्दै’

साहसिक खेल जलयात्रा(¥याफ्टिङ) यतिबेला शुन्य छ । सेप्टेम्बरदेख नोभेम्बर तीन महिना मात्रै सिजन हुन्छ । सिजन शुरुवातसँगै शुन्यताले व्यवसायी उदेक बनेका छन् । पछिल्लो समय नेपाली ¥याफ्टिङप्रति आकर्षित हुदंैं थिए । भूकम्पपछि नेपालीले नै ¥याफ्टिङ धानिएको अवस्था थियो । कोरोनाको संक्रमणको नयाँ ‘हटस्पट’ नै नेपाल बन्ने सम्भावना देखिदैं गएको छ । यसले गर्दा पनि उर्लदो भेलमा उछाल लगाउने ¥याफ्टिङ शून्य झरेको छ । यो वर्ष(२०२०) मा भएको बुकिङ अर्को वर्षलाई सारिसकेका छन् । विदेशमा कोरोनाको संक्रमण दर घट्दै गएपनि नेपालमा… पुरा पढौ