नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङले स्याङ्जाको पर्यटकीय सहर मिर्मीमा मंगलबारदेखि अप्टिकल फाइबरमा आधारित उच्च गतिको सेवा विस्तार सुरु गरेको छ। यस्तै, गल्याङमा पुरानो तामाको तारबाट संचालित सबै सेवाहरु पूर्ण एफटीटीएचमय भई कपर फ्री नेटवर्क बनेको छ। कपर फ्री नेटवर्क हुँदा अव्यवस्थित तारहरुलाई व्यवस्थित गर्न समेत सहज हुने कम्पनीको भनाई छ। तामाको तारमा आधारित नेटवर्कको सट्टा अप्टिकल फाइबरमार्पmत एउटै रेशाबाट ब्रोडव्याण्ड इन्टरनेट, भ्वाइस, टेलिभिजन तथा मोबाइल डेटा उपलब्ध हुनेगरी सेवा उपलब्ध गराइएको छ। गण्डकी प्रदेशका सहरी तथा ग्रामीण क्षेत्रका अधिकांश ठाँउहरुमा…
पुरा पढौ