मनोरञ्जन\

‘जेरी अन टप’असोज ३१ मा रिलिज हुने

सगरमाथा आरोहण र त्यसक्रमको प्रेमकथामा आधारित नेपाली चलचित्र ‘जेरी अन टप’ आगामी असोज ३१ गतेदेखि प्रदर्शन हुने भएको छ। प्रस्तुतकर्ता सरोज न्यौपानेले युवापुस्ताको कथामा नेपालको सौन्दर्य देखिने एउटा स्तरीय चलचित्र बनाउने कोसिस गरेको बताए । उनले भने, “हामीले नेपालको सौन्दर्यलाई चलचित्रमा प्रस्तुत गरेका छौँ, चलचित्रको मुख्य पात्रले सगरमाथा आरोहण गर्ने क्रममा निम्तिने घटनाक्रम देखाइएको चलचित्रले पर्यटनमा टेवा पु¥याउने अपेक्षा लिएको छु, नेपाली चलचित्र भनेर गौरव गर्न मिल्ने गरी हामी सबैले मेहनत गरेका छौँ ।”उनले उक्त चलचित्र यही असोज ३१ गतेदेखि… पुरा पढौ

आनन्दराज बज्राचार्यले ल्याए ‘एई ! एउटा कुरा सुनन’

पोखरा, असोज १२ गायक आनन्दराज बज्राचार्यको नयाँ गीत ‘एई ! एउटा कुरा सुनन’ गीतको भिडियो सार्वजनिक गरिएको छ । बज्राचार्यको स्वरमा रहेको सो गीतको भिडियो सार्वजनिक गरिएको हो । गीत राजेन्द्र अधिकारी ‘अपूर्ण’ले रचना गरेका हुन् भने गीतमा सचिन सिंहले संगीत भरेका छन् । त्यस्तै, वाद्यवादनतर्फ मादलमा पोसण र गितारमा सञ्जीव सुब्बाले साथ दिएका छन् । गीतको रेकर्डिङ राजाबाबु चौधरी र मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीले गरेको गायक बज्राचार्यले जानकारी दिए । उनका अनुसार गीत भोकल रेकर्डिङ बार डिजिटल स्टुडियोमा… पुरा पढौ

कुमामोतो नेपाली समाज तथा आसो फुटबल क्लब द्वारा तीज विशेष कार्यक्रमको आयोजना !

रामचन्द्र राई हरितालिका तीज पर्व २०८२ को शुभकामना आदान–प्रदान तथा दर खाने कार्यक्रम अन्तर्गत, कुमामोतो नेपाली समाजद्वारा आयोजित अनलाइन तीज गीत/नृत्य प्रतियोगितामा सिर्जना नगरकोटी पहिलो भएकी छिन् । त्यस्तै, संस्कृति मगर र अन्सुमा परियारको जोडी दोस्रो स्थानमा, र आशा बलाल तेस्रो स्थानमा रहन सफल भए ।विजेता सहभागीहरूलाई क्रमशः २० हजार, १५ हजार, र १० हजार जापानी येन नगद पुरस्कार, होक्काइडो “घी”, र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।समाजकी महिला उपाध्यक्ष रूपा नेपाली सांस्कृतिक संयोजक रहने गरी, निर्णायक मण्डलमा सल्लाहकार सुरेन्द्र डंगोल… पुरा पढौ