गण्डकी प्रदेश मुख्यमन्त्री र मन्त्रीहरुको चाडपर्व भत्ता कोरोना रोकथाम कोषमा


     एभरेस्ट आवाज    
     कार्तिक ५ गते २०७७ मा प्रकाशित




गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले चाडपर्व भत्ता नलिने भएका छन् ।

उनीहरुले चाडपर्व भत्ताको रकमलाई कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्ने भएका छन् ।

मन्त्रिपरिषद्को आज (बुधबार) बिहान बसेको बैठकले उक्त निर्णय गरेको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।