सूर्योदय हेर्न हाँडीकोट


     एभरेस्ट आवाज    
     कार्तिक ५ गते २०७७ मा प्रकाशित




सूर्योदय हेर्न बागलुङको जैमिनी नगरपालिकास्थित पर्यटकीय लेक हाँडीकोट पुगेका आन्तरिक पर्यटक । दुई हजार १९५ मिटरको उचाइमा रहेको हाँडीकोटबाट सूर्योदय÷सूर्यास्तसँगै मनोरम हिमश्रृङ्खलाको अवलोकन गर्न सकिन्छ । तस्बिर ः रामबहादुर थापा÷ रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।