नेकपा सचेतक गुरुङ र पार्टी सचिव बखानसिंहमा कोरोना संक्रमण


     एभरेस्ट आवाज    
     कार्तिक ६ गते २०७७ मा प्रकाशित




नेपाल कम्युनिष्ट पार्टी(नेकपा) गण्डकी प्रदेशसभा संसदीय दलका सचेतक गायत्री गुरुङ र नेकपा कास्कीका सचिव बखानसिँह गुरुङ ‘आभास’ दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको समाचार छ ।

मंगलबार, दुबै जनाले नमूना परीक्षण दिएका थिए । हिजो (बुधबार) साँझ दुबै जनाको रिपोर्टमा पोजिटिभ आएको हो। दुबै जना अहिले होम आइसोलेसनमा बसेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।