गण्डकी प्रदेशमा आज मात्र ३७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालय पोखराले आजपहिलो बिज्ञप्तिमा २२ र दोश्रो बिज्ञप्तिमा १५ जनामा संक्रमण भएको पुष्टि गरेको हो।यो संहै गण्डकी प्रदेशमै कोरोना संक्रमितको संख्या६२११ (१ मृत्यु समेत) पुगेको छ |
निजि क्षेत्रबाट संचालित लाईफ केयर डाईग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रा.लि., पोखरामा गरिएको परिक्षणमा थप नयाँ १५ जनासंक्रमितहरु थपिएका हुन् ।
तनहुँ जिल्ला, ब्यास-१ का ६८ बर्षीय कोरोना संक्रमित महिलाको मिति बुधबार साँझ ६:३० बजे गण्डकी मेडिकल कलेज पोखरामानिधन भएको जानकारी स्वास्थ्य कार्यालय, कास्कीले जानकारी दिएको छ | यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्युहुनेको संख्या ५८ पुगेको छ |
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।