सडक फराकिलो बनाइंदै


     एभरेस्ट आवाज    
     कार्तिक ६ गते २०७७ मा प्रकाशित




तनहुँको व्यास नगरपालिका–३ बन्दीपुर देउराली नगर जोड्ने सडक मार्ग फराकिलो बनाइंदै । उक्त मार्ग हुँदै सवारी गुड्न थालेपछि सडक बिस्तार गरिएको हो । तस्वीर ः सानेबहादुर नेपाली, रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।