पर्यटकीय खोप्रामा राष्ट्रिय झण्डा फहराउँदै पर्यटक


     एभरेस्ट आवाज    
     कार्तिक ६ गते २०७७ मा प्रकाशित




म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा अवस्थित पर्यटकीयस्थल खोप्रामा राष्ट्रिय झण्डा फहराउँदै गरेका आन्तरिक पर्यटकहरु । समुन्द्री सतहदेखि तीन हजार ६६० मिटर उचाइमा अवस्थित खोप्राबाट धवलागिरी र अन्नपूर्ण हिमशृङ्खलाको एक दर्जनबढी हिमालहरुलाई एकैठाउँबाट अवलोकन गर्न सकिन्छ । तस्वीर ः कमल खत्री, रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।