भीरबाट लडेर परियारको मृत्यू


     एभरेस्ट आवाज    
     कार्तिक ७ गते २०७७ मा प्रकाशित




पोखरामा एक युवाको भीरबाट लडेर मृत्यू भएको छ । पोखरा महानरपालिका वडा नम्बर १५ खहरेस्थित भीरबाट लडेर स्थानिय २३ वर्षिय साजन परियारको ज्यान गएको हो ।

विहान करीब ७ः३० बजे भीरबाट खसेका उनलाई मृत अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ । घट्नाको थप अनुसन्धान भने जारी राखिएको प्रहरीले बताएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।