पोखरामा फर्निचर उद्योगमा आगलागि


     एभरेस्ट आवाज    
     कार्तिक २१ गते २०७७ मा प्रकाशित




पोखरामा शुक्रबार विहान एक फर्निचर उद्योगमा आगलागि भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ कञ्चनटोलस्थित होमसेन्टर फर्निचर उद्योगमा आगलागि भएको हो । स्थानिय सुनिलप्रसाद घिमिरेले सञ्चालन गरेको सो फर्निचर उद्योगमा विहान ४ः३० बजे अचानक आगलागि शुरु भएको र प्रहरी, स्थानिय र दमकलको सहयोगमा ५ः२० मा आगो नियन्त्रणमा लिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

आगलागिको कारण र क्षेतिको विवरण आउन बाँकी रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।