पेट्रोलियम भण्डारण ट्याङ्की


     एभरेस्ट आवाज    
     कार्तिक २७ गते २०७७ मा प्रकाशित




पोखरा महानगरपालिका–२९ स्थित गगनगौँडास्थित नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालय परिसरमा रहेको इन्धन भण्डारण गर्ने ट्याङ्क । निगमले सोही स्थानमा ७७ करोड ७७ लाख रूपियाँको लागतमा एक करोड लिटर क्षमता भएको नयाँ भण्डारण गृह निर्माण गर्न लागेको छ । तस्वीरः अशोक घिमिरे, रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।