मंसिर ६ पोखरा । भारतको उत्तर प्रदेश राज्यमा विषाक्त रक्सी पिउँदा ६ जनाको ज्यान गएको छ । त्यस्तै अरू १५ जना गम्भीर बिरामी भएका छन् ।
विषाक्त रक्सी पिउँदा बिहीबार,शुक्रबार र आज गरि ६ जनाको
भारतको प्रयागराज जिल्लामा बिहीबार साँझ एक पसलबाट रक्सी किनेर लगेका उनिहरु सो रक्सी पिएपछि बिरामी परेका थिए ।
रक्सी पिएका उनीहरुमध्य १५ जनाको हाल स्थानिय अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ ।
प्रहरीले रक्सी बेच्ने बिक्रेता सहित तीन जनालाई पक्राउ गरिएको खबरमा उल्लेख गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १८ प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस…






