काठमाण्डौ । कोरोना भाइरसको संक्रमणका कारण फ्रान्सका पूर्वराष्ट्रपति भेलेरी गिसकार्ड डिएस्टेङ्गको निधन भएको छ ।
श्वाप्रिश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएका उनको ९४ वर्षको उमेरमा निधन भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सन् १९७४ देखि १९८१ सम्म राष्ट्रपति रहेका उनी युरोपेली संघका प्रमुख संस्थापक समेत भए ।
उनलाई युरोपेली देशलाई एकजुट बनाउन योगदान पुर्याउने व्यक्तिको रुपमा पनि चिनिन्छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







