अमेरिकामा कोभिड – १९ भ्याक्सिन लगाउन सोमबारबाट शुरु भएको छ ।
फ्रण्टलाइनमा काम गरिरहेकी एक नर्सलाई खोप लगाएर शुरु गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आइसियूमा कार्यरत न्यूयोर्कको लङ आइल्याण्डकी उनलाई सो खोप लगाइएको हो ।
अर्को सालको अप्रिलसम्म १० करोड मानिसलाई खोप दिने लक्ष्य राखेको अमेरिकले सोमबार १५० अस्पतालमा सो खोप दिएको समाचारमा जनाइएको छ । एजेन्सी ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







