शाहिल गायकले ल्याए ‘के खाइदेको छु र ?’


     एभरेस्ट आवाज    
     माघ ५ गते २०७७ मा प्रकाशित




पोखरा । नयाँ लोक गित के खाइदेको छु र सार्बजनिक भएको छ । नेपाली बजारमा शाहिल गायकले के खाइदेको छु र गित लिएर दर्शक स्रोता माझ आएका छन् ।

नेपाली लोक गीतमा फरक प्रस्तूती भन्दा फरक नपर्ने जसलाई रिले दोहोरी भनिन्छ लाईभ रिले दोहोरी गाए पनि यो खाले गीत नेपाली लोकमा लगभग पहिलो पटक नै रहेका प्रस्तुत कर्ता ले जानकारी गराइएका छन ।

बिजय परियार, मिलन बि.क, शाहिल गायक, दिपिका जेनि, सुनिल गायक, लक्ष्मि बोहोरा, भिमरजा परियार, कल्पना आले, कृष्णप्रसाद गौतम र पबित्राको स्वरमा रहेको गितमा नारायण भट्टराईको आफ्नै शब्द संगित रहेको छ ।

नमस्ते पोखारा स्टुडियोमा रेकडिङग भएको के खाइदेको छु र लाई चर्चिक म्यूजिक एरेन्जर शाहिल गायकले एरेन्ज गरेका छन् ।

नेत्र गुरुङले निर्देशन र कलर गरको गितमा सम्पादक डिजाइनर सबिन गायकले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।