सांकेतिक तस्बिर ।
पोखराबाट लागू औषधसहित एक जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर २७ भञ्ज्याङका ३१ व्र्षिय मोहन तामाङलाई प्रहरीले लागूऔषधसहित घरबाटै पक्राउ गरेको हो । पक्राउ परेका तामाङको साथबाट नुर्फिन ४५ एम्पुल, डाइजापाम ४५ एम्पुल, फेनरागन ४५ एम्पुल बरामद गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको प्रदेश प्रहरीको बुलेटिनमा उल्लेख छ । प्रहरीले तामाङमाथि लागूऔषध कारोबार सम्बन्धी मुद्धा चलाउने जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रतिनिधिसभाको जारी बैठकमा विपक्षी दलका सांसदहरुले सरकारको आलोचना गरेका छन् । झण्डै…





