राष्ट्रिय उद्योग व्यवसायी संघ व्यास नगरको अध्यक्षमा श्रेष्ठ


     एभरेस्ट आवाज    
     चैत्र १६ गते २०७८ मा प्रकाशित




राष्ट्रिय उद्योग वाणिज्य संघ व्यास नगरको अध्यक्षमा रमेशकुमार श्रेष्ठ चयन भएका छन् ।

संघको मंगलबार अधिवेशनबाट उपाध्यक्ष विनोद विक, उपाध्यक्ष कृष्णकुमार श्रेष्ठ, सचिव भिम गुरुङ, कोषाध्यक्ष हर्कमान श्रेष्ठ छन्।

यसैगरी, सह कोषाध्यक्ष कर्ण श्रेष्ठ, सह सचिव सुदीप पौडेल, राजेन्द्र घर्ती, सीता पाण्डेसहित २५ सदस्यीय कमिटी गठन भएको नेपाल राष्ट्रिय उद्योग व्यवसायी संघ तनहुँका उपाध्यक्ष कविराज श्रेष्ठले बताएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।