आज असार १२ गते, हालसम्म कास्कीमा अविरल वर्षा भइरहेको छ।
राती ३ बजेदेखि कास्कीको लुम्ले र जुम्लेटीमा वर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टा अति भारी वर्षामापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
सो क्षेत्रको आसपासको खोलामा आकस्मिक बाढी आउन सक्ने र कमजोर तथा भिरालो जमिनमा जान सक्ने भएकाले आज विहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार १० पोखरामा असार १४ गते रोपाईं महोत्सव हुने भएको…






