पोविविको कलेज स्कूल अफ बिजनेसलाई क्युएए


     एभरेस्ट आवाज    
     असार १४ गते २०७९ मा प्रकाशित




पोखरा विश्वविद्यालयको केन्द्रीय आंगिक कलेज स्कूल अफ बिजनेसले क्युएए प्राप्त गरेको छ।

विश्वविद्यालय अनुदान आयोग, नेपालबाट विश्व विद्यालयको आंगिक कलेज स्कूल अफ बिजनेसले हालैमात्र क्युएए प्राप्त गरेको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।