११ महीनामा १५ अर्ब ७९ करोडको चाँदी आयात


     एभरेस्ट आवाज    
     असार २३ गते २०७९ मा प्रकाशित




नेपालमा ठूलो परिमाणमा चाँदी आयात हुने गरेको छ।

चालू आर्थिक वर्षको पहिलो ११ महीनामा १६६ मेट्रिकटन चाँदीको आयात भएको छ।

सो अवधिमा आयात भएको चाँदीको भन्सार मूल्यांकन १५ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।