पोखरा । नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा जनक राज पराजुली चयन भएका छन् । महासंघको प्रथम गण्डकी प्रदेशस्तरिय भेलाले पराजुलीको अध्यक्षतामा ६१ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरेको हो ।
समितिको वरिष्ट उपाध्यक्ष अर्जुन चोखाल,उधोग उपाध्यक्ष गणेश लामीछाने,वाणिज्य उपाध्यक्ष मोहन सुवेदी महिला उपाध्यक्ष हेमा कुमारी तराङ (सामना),माहासचिव गोविन्द थापा,कोषाध्यक्ष गोकुल कँडेल ,उप माहासचिव विरेन्द्र कुमार श्रेष्ठ ,सचिव सडानन्द सापकोटा,मोतिलाल पौडेल,नारायण श्रेष्ठ रहेको पदाधिकारी सहित ६१ सदस्य समिती चयन गरेको छ।
सदस्य हरुमा सुवर्ण रिजाल –म्याग्दी,ईस्वर खत्री–म्याग्दि,कृष्ण प्रसाद श्रेष्ठ–पर्वत ,तिला गिरी–पर्वत,दिपक अधिकारी –पर्वत,शोभाखर तिवारी–पर्वत मनोज थापा–वाग्लुङ,ललिता थापा–वाग्लुङ,स्याङ्जा वाट ढाकाराम डोटेल,संघ ताम्रकार –रेवती थापा ,थमनदेवी काफ्ले ,देवराज लामिछाने ,नवलपुर वाट –सृजना सोती ,गोपाल श्रीपाली ,ईन्द्र भुषाल,नगेन्द्र सापकोटा,सरला खनाल,विनोद श्रेष्ठ ,तनहुँ वाट–सुमन देवकोटा,वावुराम शर्मा,झलक वाहदुर आले,गोर्खा वाट–केशव श्रेष्ठ ,दिनेश वावु विस्वकर्मा,वालकृष्ण परियार,लम्जुङ वाट–माधव पराजुली,राजन हरी गौतम,यशोदा न्यौपाने,चिन वाहदुर गुरुङ,सि वी विक,राजन कुमाल,जितु गुरुङ, कास्की वाट–तारानाथ ढुङ्गाना,भिम वाहदुर नेपाली,वम वाहदुर कार्की,राजेन्द्र तिमिल्सिना,तुलसी पराजुली,दिपकराज वस्ताकोटी,राजु पान्डे,वालकृष्ण कोईराला,तेजेन्द्र पौडेल,रविन विक,मनोज रसाईली,युवराज खतिवडा,वलराम गौतम,रमेश कोईराला,कल्पना रसाईली,प्रकास तिवारी,परसुराम तिवारी,रामु गौतम,केदार पौडेललाई चयन गरेको छ ।
यसअघि कार्यक्रमको गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी बरालले कार्यक्रमको उद्घाटन गरेका थिए । उनले गण्डकी प्रदेश सरकारले स्वाधिन तथा आत्मनिर्भर अर्थतन्त्रको विकसमा जोड दिएको बतातए । उनले स्वदेशमा उद्योग तथा कलकारखाना निर्माण गरिनुपर्ने,स्वदेशि उत्पादन प्रयोगमा जोड दिन उपभोक्तालाई अनुरोध गरे ।
उद्योग वयापार माहासंघका फ्याक्सन ईन्चार्ज एवं माओवादी केन्द्रका पोलिटव्युरो सदस्य गंगा कार्की ,माहासंघका केन्द्रिय अध्यक्ष श्यामबहादुर पाठक, वरिष्ट उपाध्यक्ष खिमलाल भण्डारी, माहासचिव श्रीवल्लव नेपाल ,कोषाध्यक्ष एवं लुम्विनी प्रदेशका अध्यक्ष खेम नारायण पराजुली, उपाध्यक्ष श्याम श्रेष्ठ ,सचिव गिता पनेरुले उधोगी व्यवसायीका हक हितका बारेमा बोल्नु भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







