कर्मचारी मिलन केन्द्र कास्कीद्वारा मानवसेवा आश्रमलाई सहयोग


     एभरेस्ट आवाज    
     भाद्र २३ गते २०७९ मा प्रकाशित




कर्मचारी मिलन केन्द्रले पोखरा–१७ छोरेपाटनस्थित मानवसेवा आश्रमलाई सहयोग गरेकोा छ ।

निजामति कर्मचारी दिवसका अवसरमा केन्द्रले आश्रमलाई १ लाख २५ हजार रुपैयाँ सहयोग गरेको हो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले आश्रमलाई सो रकम हस्तारन्तरण गरेका हुन् ।

प्रजिअ आचार्यको नेतृत्वमा कर्मचारी मिलन केन्द्रले सो रकम संकलनका लागि संयोजन गरेको थियो ।

सहयोग रकम उपलब्ध गराउने सहयोगी सबैलाई मिलन केन्द्रले धन्यवाद प्रकट गरेको छ ।

सहयोग रकम


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।