पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई
सिद्धार्थ बैंक बुद्धचोक शाखा पोखराले सहयोग गरेको छ।
बैंकले अस्पताललाई १ लाख ४० हजार बराबर मूल्यको कुर्ची सहयोग गरेको हो।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग गरेको बैंकले जनाएको छ।
अस्पतालको प्रसूति वार्डमा बिरामी कुरुवाको बसाईमा सहजता प्रदान गर्ने उद्देश्यले १७ कुर्ची सहयोग गरेको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







