समानुपातिकतर्फ एकीकृत समाजवादीको कट्यो २ लाख मत


     एभरेस्ट आवाज    
     मंसिर ११ गते २०७९ मा प्रकाशित




नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रतिनिधिसभाको समानुपातिकतर्फ २ लाख मत कटाएको छ।

माधव कुमार नेपाल नेतृत्वको ७९ लाख १५ हजार ७०२ मत गणना सकिँदा एकीकृत समाजवादी पार्टीले २ लाख ३३३ मत पाएको हो। सम्पन्न निर्वाचनबाट थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टी बन्ने उद्देश्य एकीकृत समाजवादीले लिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।