दोलखा जिल्लाको प्रतिनिधिसभा सदस्यमा नेकपा एमाले उम्मेदवार बालकृष्ण सिवाकोटीले अग्रता लिएका छन्।
निकटतम प्रतिद्वन्द्वी नेकपा (माओेवादी केन्द्र) का उम्मेदवार गंगा कार्कीभन्दा सिवकोटी १ हजार १६५ को मतान्तरले अघि छन्।
मत गणनाको पछिल्लो नतिजाअनुसार सिवाकोटीले १५ हजार २६३ मत ल्याउँदा कार्कीले १४ हजार ०९८ मत ल्याएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । डाइनामिक टेक्नोसफ्ट प्रा.लि.को आयोजना तथा नेशनल प्याब्सन कास्कीको व्यवस्थापनमा विद्यालयका…





