दोलखाको प्रदेशसभा (१) मा काँग्रेसका कुन्दनराज अगाडि


     एभरेस्ट आवाज    
     मंसिर १८ गते २०७९ मा प्रकाशित




दोलखा जिल्लाको प्रदेशसभा (१) मा नेपाली काँग्रेस उम्मेदवार कुन्दनराज काफ्लेले अग्रता बढाएका छन्।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार नरबहादुर श्रेष्ठभन्दा काफ्लेले ३ हजार २४२ मतान्तरले अघि छन्।

मत गणनाको पछिल्लो नतिजाअनुसार वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका काफ्लेले १४ हजार ७५९ मत ल्याएका छन् भने श्रेष्ठले ११ हजार ५१७ मत ल्याएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।