बाजुराको प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका बद्रीप्रसाद पाण्डेले अग्रता लिएका छन्।
निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाभन्दा पाण्डेले ३ हजार ७७८ मतान्तरले अग्रता कायम राखेका छन्।
मत गणनाको पछिल्लो नतिजाअनुसार पाण्डेले २६ हजार ९८६ मत ल्याएका छन् भने थापाले २३ हजार २०८ मत प्राप्त गरेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । डाइनामिक टेक्नोसफ्ट प्रा.लि.को आयोजना तथा नेशनल प्याब्सन कास्कीको व्यवस्थापनमा विद्यालयका…





