नेकपा एमालेकी केन्द्रीय सदस्य शान्ता चौधरीले रेशम चौधरीलाई रिहा गर्न माग गरेकी छन्।
उनले रेशम चौधरीलाई नि: सर्त छाड्नुपर्ने माग राखेकी हुन्।
रेशम चौधरीलाई अफताब आलमसँग जोड्न नहुने उनले धारणासमेत राखेकी छन्।
सामाजिक सञ्जाल ट्ीटरमा सन्देश लेख्दै शान्ताले रेशम चौधरीको वहानामा सरकारले काँग्रेस नेता अफताब आलमलाई पनि सँगै छुटाउन चाहेको आरोप लगाएकी छन्।
उनले रेशम चौधरीलाई नि: सर्त छाड्नुपर्ने भन्दै आलम र रेशमलाई सँगै जोडेर हेर्न नहुने बताएकी हुन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







