ट्रेकिङ्ग एजेन्सिज एसोसियेसन अफ नेपाल (टान)गन्डकीको १७औं अधिबेशन तथा २९औं बार्षिक साधारण सभा आईतबार सम्पन्न भएको छ ।
उक्त सभाबाट धर्मराज पन्थी संस्थाको अध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै संस्थाको प्रथम उपाध्यक्षमा कृष्ण प्रसाद आचार्य, द्वितीय उपाध्यक्षमा दिवस लामिछाने सचिवमा तिर्थराज सुबेदी, कोषाध्यक्षमा मोहनप्रसाद सुवेदी र सहसचिवमा गोपाल कृष्ण संग्रौला निर्वाचित भएका छन् ।
दिपकप्रसाद सापकोटा, माधबकुमार खनाल, प्रकाश पौडेल, भुपेन्द्र कुमार लामा , सुरज गुरुङ र बिश्वराज अधिकारी सदस्यमा चुनिएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







