पोखरा, पुस १५
आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भईरहेको दोश्रो खेलमा नेपाल पुलिस क्लवले अग्रता लिएको छ । पुलिसले चर्च ब्वाईजबिरुद्ध २५ औं मिनेटमा गोल गर्दै अग्रता बनाएका हुन् । पुलिसका लागि रवी पासवानले गोल गरे । उनले निरकुमार राईको पासमा गोल गरेका हुन् ।
खेल जारी रहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







