सुन चाँदीको भाउ केही घट्यो


     एभरेस्ट आवाज    
     पौष २६ गते २०७९ मा प्रकाशित




नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ आज तोलामा ४ सय र चाँदीको २५ रुपैयाँले घटेको जनाएको छ । ।

महासङ्घले आज सुनको भाउ तोलामा १ लाख ३ हजार ५ सय रुपैयाँ तोकेको छ ।हिजो १ लाख ३ हजार ९ सय रुपैयाँ थियो ।

यस्तै, चाँदी आज तोलामा १ हजार ३ सय ६५ रुपैयाँ छ । हिजो तोलाको १ हजार ३ सय ९० रुपैयाँ थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।