तनहुँको भानु नगरपालिका वडा नं ६ स्थित खुकुरी प्रहारबाट एक जनाको ज्यान गएको छ ।
तनहुँकै व्यास नगरपालिका वडा नं ८ का २४ वर्षका आशिस परियारले खुकुरीले गुरुङको घाँटीमा प्रहार गरेका थिए । ज्यान जानेमा डुम्रे बस्ने ४९ वर्षका सन्तबहादुर गुरुङ रहेका छन् ।
खुकुरी प्रहारपछि प्रहरीले परियारलाई हतियारसहित नियन्त्रणमा लिएको छ ।घटना के कारणले भयो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







