सांकेतिक तस्विर
माघ ५ पोखरा । पोखरामा लडेर एक यूवक घाइते भएका छन् । पोखरा १८ जामुनबोट नजिकै न्याउरी पोखरी भन्ने स्थानमा माथिबाट लडेर ति यूवक घाइते भएका हुन् ।
१७/१८ वर्षका देखिने उनको उद्धार गरि उपचारका लागि अस्पताल पठाइएको कास्की प्रहरीले जानकारी दिएको छ । स्थानियले घाइते अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । यूवकको परिचय खुल्न सकेको छैन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







