पोखरा । महाशिवरात्रीको अवसरमा परोपकार सर्वेश्वर नारी समुहले खुल्ला भजन प्रतियोगिता आयोजना गर्ने भएको छ । लोपोन्मुख धार्मिक परम्परा एवम संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले पोखरा वडा नं. ४ गैरापाटन उक्त कार्यक्रम गर्न लागिएको समुहका अध्यक्ष मिनु कोईरालाले जानकारी दिईन् ।

प्रतियोगितामा प्रथम हुनेले ३० हजार,द्धितियले २० हजार,तृतियले १५ हजार र सान्तवना हुनेले ७ हजार पुरस्कार प्राप्त गर्नेछन् । साथै उत्कृष्ट भेषभुषा,र नृत्य प्रदर्शन गर्नेलाई ३ हजार ५ सय वितरण गरिने आयोजनकले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







