सुनको भाउ बढ्यो, चाँदी घट्यो


     एभरेस्ट आवाज    
     माघ २५ गते २०७९ मा प्रकाशित




हिजो स्थिर रहेको सुनको भाउ आज बढेको छ ।
साताको दोस्रो दिन आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको हो ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख ४ हजार ८ सय रुपैयाँ छ ।हिजो सुन तोलामा एक लाख ४ हजार दुई सय रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको भाउ भने घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज एक हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।