राष्ट्रपति भण्डारी बागलुङमा


     एभरेस्ट आवाज    
     फागुन १० गते २०७९ मा प्रकाशित




/fi6«klt e08f/LnfO{ :jfut ub}{ 9f]/kf6g, !) kmfu'g M k|l;4 afun'ª sflnsf dlGb/sf] bz{g ug{ cfpg'ePsL /fi6«klt ljBfb]jL e08f/LnfO{ :jfut ub}{ lhNnf ;dGjo ;ldlt afun'ªsf k|d'v cDd/axfb'/ yfkf . tl:a/ 8Dd/ a'9f du/÷/f;;


बागलुङ स् राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान बागलुङ आइपुगेकी छन्। बागलुङ बजारस्थित बागलुङ कालिकाको दर्शनका लागि राष्ट्रपति भण्डारी यहाँ आएकी हुन्

नेपाली सेनाको हेलिकोप्टरबाट बिहान १०स्३० बजे बागलुङ बजार आएकी राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मरबहादुर थापाले स्वागत गरे।

बागलुङ कालिका मन्दिरमा राष्ट्रपति भण्डारीले दर्शन तथा पूजा गर्नुहुने कालिका गुठी व्यवस्थापन समितिले जानकारी दिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।