बारा–२ मा जसपाका यादवको अग्रता


     एभरेस्ट आवाज    
     वैशाख ११ गते २०८० मा प्रकाशित




काठमाडौं । बारा–२ को मतगणनाको पछिल्लो परिणाम अनुसार जसपाका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै रहेको छ ।

जसपाका अध्यक्षसमेत रहेका यादवले २ हजार ७७० प्राप्त गरेका छन् भने जनमत पार्टीका शिवचन्द्र कुशवाहले २ हजार १८२, त्यस्तै, नेकपा एमालेका पुरुषोत्तम पौडेलले ९२९ मत प्राप्त गरेका छन् ।

अर्का उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रमेश खरेलले ३५१ मत प्राप्त गरेका छन् । मत गणना जारी छ


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।