जेठ १ पोखरा । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापति नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद् सदस्यमा मनोनित भएका छन् ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उनलाई सो पदमा मनोनित गरेका हुन् । महासंघमा रहेको रोजगारदाता परिषद्लाई रोजगारी सिर्जना तथा रोजगार क्षेत्रमा देखिएका समस्याहरु संवोधन गर्ने जिम्मेवारी रहेको छ ।
महासंघकी उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठ रोजगारदाता परिषद्की अध्यक्ष हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सार्वजनिक स्थानमा देउसी भैलो कार्यक्रममा अश्लील नृत्य गरेको आरोपमा प्रहरीले रुपन्देहीमा दुई…







